फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री देउवा र मेयर बालेन्द्र साहबीच छलफल


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री देउवाले बोलाएपछि मेयर साह प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा फोहोर व्यवस्थापनबारे कुराकानी भएको छ ।

फोहोर वयवस्थापनमा देखिएको समस्या समाधानको लागि सरकारको साथ रहने भन्दै प्रधानमन्त्री देउवाले बञ्चरेडाँडाका स्थानीयबासी र जनप्रतिनिधीसँग छलफल गरेर दिर्घकालिन समाधान खोज्न मेयर साहलाई आग्रह गरेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २६, बिहीबार २०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ