गर्मीमा Electricity Bill आउँछ आधी भन्दा कम ! मात्र घरमा फिट गर्नुहोस् यो Plug


भोल्टेज अप वा डाउन हुँदा घरको बिजुलीको सामान खराब हुन्छ । गर्मीमा बिजुलीको समस्या पनि रहन्छ । आकस्मिक बिजुली नै सबैभन्दा ठूलो समस्या हो ।

आज हामी तपाईलाई यो प्लगबारे जानकारी दिन गइरहेका छौं, जुन लगाएपछि घरमा एमसीबी लगाउने झन्झटबाट पनि मुक्ति मिल्नेछ। साथै बिजलीको सामान पनि खराब हुनेछैन् ।

यो प्लगको हो- Havells Plastic 16A 30mA PRCD Plug Top । यो प्लग लगाएपछि करेन्ट समेत नलाग्ने कम्पनीको दावी छ । करेन्ट लीक हुनेवितिकै प्लगले बिजुलीका सामानहरू बन्द गरिदिन्छ ।

Havells Plastic 16A 30mA PRCD प्लग टपको मूल्य ९९५ रुपैयाँ पर्छ । भारतमा यो अमेजनबाट ६५३ रुपैयाँमै खरिद गर्न सकिन्छ । नेपालमा अहिले यो प्लग भित्रिएको छैन् ।

प्रकाशित : २०७९ असार १, बुधबार ०९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ