हत्या मुद्दामा वडाध्यक्ष यादव निलम्वित


जनकपुरधाम । रौतहट जिल्लाका बौधिमाई नगरपालिका–३ का वडाध्यक्ष गगन देव यादव हत्या मुद्दामा निलम्वित भएका छन् ।

उनले पैसाको प्रलोभनमा बौधिमाई नपा २ इनर्वाका युवा नेता शम्भु पटेको हत्या गरेका थिए । सोही आरोपमा उनी कसुरदार ठहर भएपछि निलम्वित भएका छन् ।

नेकपा एकीकृत समाजवादीवाट निर्वाचित भएका वडाध्यक्ष यादव नेपालको संविधान नमानी, झुठा प्रमाण पेश गरी वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : २०७९ असार १५, बुधबार १०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ