शनिवारसम्म कुन कुन नदीमा आउन सक्छ बाढी ? हेर्नुहोस्


काठमाडौं । आज (बिहीबार)देखि शनिबारसम्म देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने अनुमान गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार तल आज नक्सामा उल्लिखित जिल्ला र आसपास भई बहने ससाना नदीमा भने बहाव बढ्ने, केहीमा आकस्मिक बहाव समेत हुन सक्ने सम्भवाना छ ।

त्यसैले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

प्रकाशित : २०७९ असार १६, बिहीबार ११:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ