जनकपुर, सिरहासहितका ठाउँमा भुकम्प


जनकपुरधाम । पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५।३ रेक्टर स्केलको भुकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८स् १३ बजे भुकम्प गएको हो । भुकम्पको धक्का जनकपुर, सिरहा, महोत्तरी लगायतका ठाउँमा पनि महसुस गरिएको छ ।

पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको बताइएको छ ।

प्रकाशित : २०७९ श्रावण १५, आईतवार ०८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ