सर्प टोकेपछि उपचार नपाएर स्कूल प्रिन्सिपलको मृत्यू


जनकपुरधाम । महोत्तरीमा समयमै सघन उपचार नपाउँदा प्रिन्सिपलको मृत्यू भएको छ ।

मृत्यू हुनेमा सिन्धुली घर भई बर्दिबास ४ माइस्थानमा बस्दै आएका युवराज श्रेष्ठ छन् । बर्दिबास–४ स्थित माइस्थान पब्लिक स्कुलको प्रिन्सिपल रहेका उनलाई सर्पले टोकेको थियो ।

शनिबार राति सर्पले टोके लगत्तै भेन्टिलेटरको सघन उपचार नपाउँदा श्रेष्ठको मृत्यु भएको परिवारजनले बताएका छन् ।

प्रकाशित : २०७९ श्रावण १५, आईतवार १८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ