४ मंसिरमा चुनाव गर्न गठबन्धनका नेताहरु सहमत


काठमाडौं । संघ र प्रदेशको चुनाव मंसिर ४ गते गर्ने विषयमा सत्तारुढ गठबन्धनका नेताहरु सहमत भएका छन् । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकमा निर्वाचनको मिति घोषणा गर्नेगरी नेताहरु सहमत भएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार बिहिबार मन्त्रिपरिषद् बैठक अगाडि गठबन्धन बैठक बसेर अन्तिम टुंगो लगाउने निर्णय भएको छ ।

प्रकाशित : २०७९ श्रावण १८, बुधबार १८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ