Today Khoj
Advertisement
            
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय

टुडे खोज लेखक टुडे खोज
साउन १९, २०७९, ३:०७ PM
0
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते  गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने भएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो । बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो ।

निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो ।‌ यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा भएको थियो ।

बैठकस्थलबाटै एक मन्त्रीले चुनावको मिति मंसिर ४ तोकिएको र अन्य एजेण्डामा छलफल भइरहेको बताए ।

सम्बन्धित समाचार

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता

निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता

उपेन्द्र र सीके राउतविरुद्ध एमालेले देवनारायणलाई उठाउने !

उपेन्द्र र सीके राउतविरुद्ध एमालेले देवनारायणलाई उठाउने !

फाइदा हुनेसँग चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय

मन्त्रिपरिषद बिस्तारको तयारीः लोसपाबाट को को बन्दैछन् मन्त्री ?

सबैलामा आज जसपाको वृहत पार्टी प्रवेश कार्यक्रम, राजेन्द्र महतो आउँदै

हामी सरकारमा जाने सम्भावना बढेको छ : राजेन्द्र महतो

ताजा समाचार

प्रदेश २ : एक महिलाको विभत्स तरिकाले हत्या, पतिको अवस्था गम्भीर

वीरगन्जमा गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या

सिरहाकी उषा मिश्रलाई कांग्रेस सभापति देउवाले बनाए नेपाल महिला संघको अध्यक्ष

सिरहाकी उषा मिश्रलाई कांग्रेस सभापति देउवाले बनाए नेपाल महिला संघको अध्यक्ष

जनकपुरः श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

जनकपुरः श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

अबदेखि डाक्टरले डाक्टरलाई गालीगलौज गर्न नपाउने

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध