Today Khoj
Advertisement
            
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

अमेरिकामा मंकीपक्सका कारण संकटकाल घोषणा

टुडे खोज लेखक टुडे खोज
साउन २०, २०७९, ७:५१ AM
0
अमेरिकामा मंकीपक्सका कारण संकटकाल घोषणा

काठमाडौं । मंकीपक्सका बिरामीहरु बढ्ने क्रम तीव्र भएपछि अमेरिकाले देशभर जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

जनस्वास्थ्य संकटकाल घोषणासंगै मंकीपक्स विरुद्धको खोप अभियान, उपचार र त्यसका लागि आवश्यक स्रोत परिचालनका लागि सजिलो हुनेछ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स संकटकाल घोषणा गरेको दुई साता नबित्दै अमेरिकी सरकारले पनि जनस्वास्थ्य संकटकाल लागू गरेको हो ।

अमेरिकामा हाल ६ हजार ६ सय जना मंकीपक्सका बिरामीहरु फेला परेका छन् । बिरामीहरु मध्ये अधिकांश समलिङ्गीहरु रहेका छन् । संक्रमितहरुमा एक चौथाई न्यूयोर्क शहरमा मात्रै रहेका छन् ।

सुरुमा समलिङ्गीहरुमै खोप अभियान चलाउने र साथ साथै स्वास्थ्यकर्मीहरुलाई पनि खोप लगाउने बाइडेन प्रशासनले जनाएको छ ।

यौन सम्पर्कबाट मात्रै मंकीपक्स नसर्ने भएकालेले सर्वसाधारणहरुलाई पनि खोप अभियानमा सहभागी गराउने जनाइएको छ। विश्वभर अहिले २६ हजार जना मानिस मंकीपक्सका संक्रमण भएका छन् ।

सम्बन्धित समाचार

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

सर्वोच्च अदालतको निर्णयमाथि मेयर बालेन किन आक्रोशित बने ?

सर्वोच्च अदालतको निर्णयमाथि मेयर बालेन किन आक्रोशित बने ?

भारतमा भीडन्त जारी : तीन भारतीय सेनाको मृत्यु

भारतमा भीडन्त जारी : तीन भारतीय सेनाको मृत्यु

मधेस : मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ

मधेस : मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ

मौसम अपडेट : कतै कतै मुसलाधारे वर्षाको सम्भावना, कतै चर्को घाम !

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

ताजा समाचार

प्रदेश २ : एक महिलाको विभत्स तरिकाले हत्या, पतिको अवस्था गम्भीर

वीरगन्जमा गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या

सिरहाकी उषा मिश्रलाई कांग्रेस सभापति देउवाले बनाए नेपाल महिला संघको अध्यक्ष

सिरहाकी उषा मिश्रलाई कांग्रेस सभापति देउवाले बनाए नेपाल महिला संघको अध्यक्ष

जनकपुरः श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

जनकपुरः श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

अबदेखि डाक्टरले डाक्टरलाई गालीगलौज गर्न नपाउने

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध