Today Khoj
Advertisement
            
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मधेसका मुख्यमन्त्रीकै अगाडी साडी र चुरा फालेर प्रदर्शन !

टुडे खोज लेखक टुडे खोज
साउन २०, २०७९, ५:४९ PM
0
मधेसका मुख्यमन्त्रीकै अगाडी साडी र चुरा फालेर प्रदर्शन !

जनकपुरधाम । चुरे बचाउ अभियान र सुकुम्वासीहरुले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी साडी र चुरा फालेका छन् ।

चुरे तथा वन जंगल संरक्षण अभियानले पटक पटक आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै उनीहरुले मुख्यमन्त्री लालबाबु राउतलाई साडी र चुरा बुझाउने कार्यक्रम राखेका थिए । तर उनीहरुलाई सुरक्षाकर्मीले मधेस भवन पस्न नदिएपछि सडकमै साडी, पेटीकोट, चुरा र लहठी फालेका हुन् ।

सिरहाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको करोडौंको वनको जग्गा फिर्ता ल्याउनुपर्ने, सक्कली सुकुम्वासीलाई तत्कालै जग्गा उपलब्ध गराउनुपर्ने, नक्कली सुकुम्वासीलाई जग्गा वितरण कार्य बन्द गर्नुपर्ने लगायतका माग राखेर उनीहरु विगत १७ दिनदेखि आन्दोलित छन् ।

आफूहरुले पटक पटक आन्दोलन गरेपनि सरकारले कुनै सुनुवाई नगर्दा सरकारका मन्त्रीहरुलाई चुरा, साडी, लहठी र पेटीकोट उपहार दिएको चुरे अभियानी सुनिल यादवले जानकारी दिए ।

उनले भने, ‘विगतमा प्रदेश सरकारले माग पुरा गर्ने लिखित सम्झौता गरेको थियो । तर कार्यान्वयन भएको छैन् ‌। ठूलो कमिशनको चलखेल भएको आशंका छ ।

सम्बन्धित समाचार

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

मधेसका मुख्यमन्त्री र मन्त्रीहरुको यूरोप भ्रमण रद्द

मधेसका मुख्यमन्त्री र मन्त्रीहरुको यूरोप भ्रमण रद्द

सर्वोच्च अदालतको निर्णयमाथि मेयर बालेन किन आक्रोशित बने ?

सर्वोच्च अदालतको निर्णयमाथि मेयर बालेन किन आक्रोशित बने ?

मधेस : मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ

मधेस : मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ

मौसम अपडेट : कतै कतै मुसलाधारे वर्षाको सम्भावना, कतै चर्को घाम !

७४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ

७४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ

ताजा समाचार

प्रदेश २ : एक महिलाको विभत्स तरिकाले हत्या, पतिको अवस्था गम्भीर

वीरगन्जमा गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या

सिरहाकी उषा मिश्रलाई कांग्रेस सभापति देउवाले बनाए नेपाल महिला संघको अध्यक्ष

सिरहाकी उषा मिश्रलाई कांग्रेस सभापति देउवाले बनाए नेपाल महिला संघको अध्यक्ष

जनकपुरः श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

जनकपुरः श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

अबदेखि डाक्टरले डाक्टरलाई गालीगलौज गर्न नपाउने

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध