मलेशियामा एक नेपालीको मृत्यु


कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ।

मलेशियामा रोजगारी गर्दै आएका देउवाको हृदयघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले जानकारी दिए ।

देउवा १५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका थिए ।

प्रकाशित : २०७९ श्रावण २३, सोमबार ०८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ