मन्त्रीस्तरीय निर्णयबाट २४ सहसचिवको एकै पटक सरुवा (सूचीसहित)


काठमाडौं । सरकारले मन्त्रीस्तरीय निर्णयबाट २४ जना सहसचिवको एकै पटक सरुवा भएको छ ।

संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीको सरुवा गरेका हुन् ।

सरुवा भएका सहसचिवको सूची यस प्रकार छ ।

प्रकाशित : २०७९ भाद्र ६, सोमबार २०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ