विमलेन्द्र निधी धनुषा ३ बाट चुनाव नलड्ने


जनकपुरधाम । नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधीले धनुषा क्षेत्र नम्वर ३ बाट चुनाव नलड्ने भएका छन् ।

धनुषा ३ बाट यो पटक पुनः लोसपाका बरिष्ट नेता राजेन्द्र महतो लड्ने भएकाले निधीले चुनाव नलड्ने मुड बनाएका हुन् । स्रोतका अनुसार उनी समानुपातिकमा जान तयार भएका छन् ।

०७४ को निर्वाचनमा निधी महतोबाट पराजित भएका थिए ।

प्रकाशित : २०७९ भाद्र ८, बुधबार ०९:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ