उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या


काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीनजनाको विभत्स हत्या भएको छ ।

बेलका ७ मा स्थानीय राजकुमार बस्नेत, उनकी श्रीमती र छोराको विभत्स हत्या भएको प्रदेश १ प्रहरी प्रवक्ता नविनराज राईले नेपाल प्रेसलाई बताए ।

उनीहरूको शव खोलामा भेटिएको थियो । राजकुमारका दाइ नाता पर्ने व्यक्तिले तीनैजनाको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ भाद्र १७, शुक्रबार १८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ