५८ जना उपसचिवको सरुवा, हेर्नुस् को कहाँ पुगे


काठमाडौं । सरकारले ५८ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार ५८ जनाबाहेक अरु उपसचिवको सरुवा भएको भए पनि ति अधिकारीको नामावली गोप्य राखिएको छ । हेर्नुस् सूचीः

प्रकाशित : २०७९ भाद्र २०, सोमबार १६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ