जनकपुरको शहिद गेटमा झण्डा लफडाः जसपाका यूवाले फेरी गाडे पार्टीको झण्डा


जनकपुरधाम । जनकपुरको शहिद गेटमा झण्डा लफडा सुरु भएको छ ।

यूवा संजाल धनुषाका अध्यक्ष कुलदिप साह ‘मधेसी’ले मंगलवार जसपाको झण्डा हटाएर शहिद गेटमा राष्ट्रीय झण्डा फहराए । त्यसपछि आज जसपाका यूवाहरुले राष्ट्रीय झण्डा राखिएकै ठाउँमा आफ्नो पार्टीको झण्डा पनि राखेका छन् ।

शहिद गेटमा पनि जसपाका यूवाहरुले राजनीतिकरण सुरु गरेका छन् । जसपाका यूवाहरु शहिद गेटमा पुनः झण्डा गाडेपछि सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

प्रकाशित : २०७९ भाद्र २९, बुधबार १८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ