यी हुन् ३ लाख ५० हजार जरिवाना तिर्नुपर्ने गाउँपालिकाका जनप्रतिनिधि, पुरा डिटेल


काठमाडौं । स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने ४ हजार १ सय ९६ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।

स्थानीय तह तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ९४० अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ ।

समयमै खर्च विवरण पेश नगरेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षतर्फका उम्मेदवारलाई आयोगले जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको हो । हेर्नुस सुची :

प्रकाशित : २०७९ आश्विन ४, मंगलवार १७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ