Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद | कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सीके राउतको बिन्ती– लोभ लालचमा परेर मतदान नगर्नुहोला

टुडे खोज लेखक टुडे खोज
अशोज ६, २०७९, ८:४९ AM
0
सीके राउतको बिन्ती– लोभ लालचमा परेर मतदान नगर्नुहोला

सिरहा । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा. सीके राउतले आसन्न निर्वाचनमा लोभ लालचमा फसेर मतदान नगर्न मतदाताहरुसँग अपिल गरेका छन् ।

सिरहाको औरहीमा जनमत पार्टीद्वारा आयोजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले लोभ लालचमा फसेर मतदान गरिए मधेस कहिल्यै समृद्ध नहुने बताए । उनले चरा र सिकारी कथा सुनाउँदै भने, ‘चराले जस्तै सिकारी आउँछ र फसाएर लग्छन् बोल्ने तर आफैं फस्न जाने काम नगर्नुहोला ।’ उनले कसैले सित्तैमा केही कुरा दिन्छन् भने त्यसमा ति व्यक्तिको स्वार्थ लुकेको हुन्छ भन्ने कुरा बुझ्न सबैसँग अपिल गरे ।

अध्यक्ष राउतले अधिकार माग्दा गोली चलाउन आदेश दिने, दमन गर्ने र भ्रष्टाचारी गर्नेहरुकै लोभ लालचमा फसेर चुनावका बेला मतदान गर्दा मधेस बर्बादीको कगारमा पुगेको बताए । उनले भने, ‘जनमत पार्टीलाई तपाईहरु एक मौका दिनुस् । अनी हामी स्वराज र सामुदायिक समाजवाद कसरी ल्याउने देखाउँछौं । घर घर रोजगारी दिन्छौं ।’

उनले जनमत पार्टी मात्र ‘राइट टु रिकल’को मुद्दा बोकेको बताए । जनताको काम गर्न नसक्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने अधिकार जनतालाई हुनुपर्छ भन्दै त्यसका लागि जनमत पार्टी लडिरहेको अध्यक्ष राउतले बताए ।

‘कुनै पार्टीले पनि शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आन्दोलन नगर्ने गरेका छैन’, अध्यक्ष राउतले भने, ‘तर कुनै मन्त्रीलाई हटायो भने जनतालाई काँग्रेस, कम्यूनिष्ट र जसपाले आन्दोलन गर्न लगाउँछन् । त्यसैले अब मन्त्री पदबाट कसैलाई हटाउदा होइन्, आफ्नो अधिकारको लागि आन्दोलन गर्नुस् ।’


सम्बन्धित समाचार

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

नेपालगन्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

नेपालगन्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

सर्लाही घटनालाई लिएर गृहमन्त्रीलाई सांसदहरूको ध्यानाकर्षण

सर्लाही घटनालाई लिएर गृहमन्त्रीलाई सांसदहरूको ध्यानाकर्षण

बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

उपेन्द्र यादव जनकपुरमा, प्रदेश २ सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी

भारतमा ९ दिनदेखि के गर्दैछन् उपेन्द्र यादव ?

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध