Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सप्तरी आएको १० दिनमै सीडीओ खतिवडाको सरुवा

टुडे खोज लेखक टुडे खोज
अशोज ६, २०७९, ४:०९ PM
0
सप्तरी आएको १० दिनमै सीडीओ खतिवडाको सरुवा

राजविराज । निर्वाचनको तयारी, सुरक्षा व्यवस्थासमबन्धी व्यवस्थापनका लागि जिल्ला स्तरमा तीव्रताका साथ कार्यहरू भइरहेका बेला सप्तरीका प्रमुख जिल्ला अधिकारीको सरुवा भएर आएको १० दिनमै पुनः सरुवा भएको छ ।

गत भदौ २७ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रजिअको रुपमा हाजिर भएका नुरहरि खतिवडालाई बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश जनकपुर सरुवा भएको छ । उनको स्थानमा गृह मन्त्रालयबाट भुपेन्द्र थापा बिहीबार नयाँ प्रजिअको रुपमा सप्तरी आएका छन् ।

एक वर्षदेखि सप्तरीका प्रजिअ रहेका जनार्दन गौतमको उदयपुर सरुवा भएपछि भदौ २७ मा नयाँ प्रजिअको रुपमा जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट खतिवडा सप्तरी आएका थिए । जिल्लाको वस्तुस्थिति बुझ्दै गरेको र निर्वाचन तयारीमा जुट्नै लागेका बेला अचानक खतिवडाको सरुवा भएर बिहीबार नयाँ प्रजिअ भुपेन्द्र थापा जिल्लामा आएका हुन् ।

सप्तरीका प्रजिअ १० दिनमै सरुवा भएको बारे बोल्दै गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘कर्मचारी प्रशासनमा बुझ्नुपर्ने हुन्छ । कहिलेकाहीँ कर्मचारी आफैँले पनि सरुवा मागेर जाने गर्छन् । १० दिनमै प्रजिअ सरुवा भयो के गर्ने ?’

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

सप्तरी नापीका प्रमुख सर्वेक्षक ठाकुर र लेखनदास यादव घुस रकमसहित पक्राउ

महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुईलाख रुपैयाँ घुससहित पक्राउ

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध