प्रधानमन्त्रीका प्रेस संयोजक परियारको उम्मेदवारी खारेज


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारको उम्मेदवारी खारेज भएको छ ।

नेपाली कांग्रेसले समानुपातिकमा उनको नाम बन्द सूचीमा राखेको थियो । प्रतिनिधि सभाको समानुपातिकमा रहेका परियारलाई लाभको पदमा रहेको भन्दै आयोगले सूचीबाटै हटाएको छ ।

प्रेस संयोजक परियारको नाम दलित क्लस्टरमा रहेको थियो ।

प्रकाशित : २०७९ कार्तिक ९, बुधबार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ