मधेशमा एमालेले खोल्यो खाता, बाराबाट देवनारायण चौधरी निर्वाचित


बारा । बाराको निर्वाचन क्षेत्र नम्बर ४ ९१० बाट प्रदेशसभामा नेकपा एमालेका देवनारायण चौधरी निर्वाचित भएका छन् ।

चौधरीले नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ अनिललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

चौधरीले श्रेष्ठलाई ३ हजार ६२० मतको अन्तरले पराजित गरेका हुन् । एमालेका चौधरीले १३ हजार ६०९ मत पाए भने उनका प्रतिद्वन्दी श्रेष्ठले ९ हजार ९८९ मत मात्र पाए ।

प्रकाशित : २०७९ मंसिर ७, बुधबार १८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ