Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जंगलराजको अन्त्य भयो : सिके राउत

टुडे खोज लेखक टुडे खोज
मंसिर ९, २०७९, ८:५० AM
0
डा. सीके राउतले दिए मुख्यमन्त्री घेर्ने र प्रदेश सरकार हटाउने चेतावनी

राजविराज । सप्तरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित जनमत पार्टीका अध्यक्ष सिके राउतले यो निर्वाचनसँगै जंगलराजको अन्त्य भई सुशासन युगको सुरुवात भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक वक्तव्य जारी गर्दै राउतले यस निर्वाचनसँगै देश र मधेसको राजनितीमा नयाँ युगको सुरुवात भएको बताएका छन् । ‘यो जनताराजको युगको सुरुवात हो । यो सामुदायिक समाजवादको युगको सुरुवात हो,’ राउतले भनेका छन्, ‘यो जंगलराजको अन्त्य र सुशासनको युगको सुरुवात हो ।’

‘विभेद र अन्यायको युगको अन्त्य र सामाजिक न्यायको युगको सुरुवात हो,’ अध्यक्ष राउतले भने, ‘यो समग्र जनताको जित हो । जनअपेक्षा अनुसार काम गर्न र आफ्नो उत्तरदायित्व निर्वाह गर्न सदैव सम्पूर्ण जनताको सहयोग रहनेछ भन्ने कुरामा म विश्वस्त छु ।’

सप्तरी जिल्लाबाट प्रतिनिधिसभा सदस्यको हैसियतमा आफ्नो पहिलो जिम्मेवारी सप्तरीको राजनैतिक,संस्कृती र संस्कारको पुर्नउत्थान रहेको बताउँदै उनले गजेन्द्रनारायण सिंहले चलाउने गरेको सप्तरी सेवा आश्रम स्वरुपकै एउटा आश्रम संचालनमा ल्याई त्यसलाई जनतासँग दैनिक सम्पर्क स्थलको रुपमा प्रयोग गर्ने बताएका छन् ।

देशको साक्षरता दर करिब ६६ प्रतिसत हुँदा सप्तरीको केवल ५४ दसमलव ५ रहेको बताउँदै राउतले सप्तरी जिल्लालाई शतप्रतिसत साक्षर जिल्ला बनाउन युद्धस्तरमै काम गर्न साक्षरता सेनानी गठन गरी परिचालन गर्ने बताएका छन् । उनले आफ्नो कार्यकालकोअन्त्यसम्म पूर्ण साक्षर जिल्ला बनाइएने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

चुनावी अभियानमा शिक्षा,स्वास्थ्य,रोजगारीसहित किसान आन्दोलनका मागहरू सम्बोधन गर्न गम्भीर रहेको बताउँदै राउतले त्यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन उनले आग्रह गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा राउतले सप्तरी २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका छन् ।

सम्बन्धित समाचार

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ ! ग्यास भने घट्यो

वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

ऋण तिर्न नसक्दा सप्तरीका रामदेव मरिकले गरे आत्मह’त्या !

ताजा समाचार

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

सामुहिक हत्या आरोपमा जेलमा रहेका अफताब रौतहट २ मा कांग्रेसबाट उम्मेदवार सिफारिस

अफताब आलमले जेलभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाएको आरोप

फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ ! ग्यास भने घट्यो

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध