राष्ट्रपति भण्डारीसँग सिके राउतको शिष्टाचार भेट


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

उनले राष्टपतिसँग शिष्टाचार भेट गरी देशको समसामयीक राजनीतिक अवस्था र निकासका विषयमा छलफल गरेको राउतको सचिवालयले जनाएको छ ।

राउत हालै सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुन् ।

प्रकाशित : २०७९ मंसिर २०, मंगलवार १७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ