Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

४ हजार २८५ उम्मेदवारको धरौटी जफत

टुडे खोज लेखक टुडे खोज
मंसिर २८, २०७९, २:२३ PM
0
४ हजार २८५ उम्मेदवारको धरौटी जफत

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजारभन्दा बढी उम्मेदवारको धरौटी जफत भएको छ।

सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। जसअनुसार प्रतिनिधिसभातर्फ १ हजार ७७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको जानकारी दिए। जसमा पुरुष २ हजार ८६, महिला २ सय ३७ र अन्य उम्मेदवार एक जना छन् ।

सम्बन्धित समाचार

जनकपुर विमानस्थलमा महन्थ ठाकुरलाई भव्य स्वागत, राजेन्द्र महतो पनि आउँदै

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

जसपाको समानुपातिक सांसद- प्रकाश अधिकारीदेखि रेखा यादवसम्म

जसपाको समानुपातिक सांसद- प्रकाश अधिकारीदेखि रेखा यादवसम्म

जसपामा समानुपातिक सांसद चयनमा विवाद, मधेस प्रदेशमा काेटाभन्दा बढी नाम बुझाइयाे

जसपामा समानुपातिक सांसद चयनमा विवाद, मधेस प्रदेशमा काेटाभन्दा बढी नाम बुझाइयाे

रवि लामिछानेको पार्टीबाट मनिष झासहित यी १३ जना बन्दैछन् साँसद (सूचीसहित)

रवि लामिछानेको पार्टीबाट मनिष झासहित यी १३ जना बन्दैछन् साँसद (सूचीसहित)

एमालेले प्रदेश २ का पाँच जिल्लामा अध्यक्ष र सचिव तोक्यो, हेर्नुस् डिटेल

माओवादीले छान्यो १४ समानुपातिक सांसद, मधेशबाट मिना यादव पनि

एमालेले प्रदेश २ मा यादव र साहलाई बनाए राष्ट्रियसभाका उम्मेदवार

यी हुन् एमालेका सातै प्रदेशका समानुपातिक सांसद, हेर्नुहोस् सूची

ताजा समाचार

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

सामुहिक हत्या आरोपमा जेलमा रहेका अफताब रौतहट २ मा कांग्रेसबाट उम्मेदवार सिफारिस

अफताब आलमले जेलभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाएको आरोप

फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ ! ग्यास भने घट्यो

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध