नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार विश्वराज खड्कालाई त्रिभुवन विमानस्थलबाट धनुषा सरुवा गरिएको छ भने सन्तोषसिंह राठौरलाई जिप्रका बाँके सरुवा गरिएको छ ।

https://www.youtube.com/watch?v=BhfsPO88ASI

त्यस्तै दुर्गाराज रेग्मीलाई झापा र कोमल शाहलाई पर्सा सरुवा गरिएको छ भने राजकुमार सिलवाल सिन्धुली काजमा खटिएका छन् ।

 

 

प्रकाशित : २०७९ पुष ४, सोमबार १६:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ