मधेशमा शितहर, ज्यान जोगाउनै मुस्किल (हेर्नुहोस् भिडिओ)


जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरुमा केही दिनयता बिहान बाक्लो हुस्सु लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ । चिसो बढेपछि सर्वसाधारणका दैनिक कामकाज प्रभावित हुन थालेका छन् ।

चिसो बढेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन् ।हुस्सु लागेसँगै बिहानपख शीत लहर चल्न सुरु भएको छ । जाडोले गर्दा निम्न वर्गका परिवार, बालबालिका, मुक्त कमैया, ज्येष्ठ नागरिकलाई अत्यधिक समस्या भएको छ ।

हेर्नुहोस् भिडिओ :

प्रकाशित : २०७९ पुष १४, बिहीबार ११:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ