Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

बीएमडब्लु आई भिजन डी : जसले बदल्छ मालिकको ‘मूड’अनुसार आफ्नो स्वरूप

टुडे खोज लेखक टुडे खोज
पुस २१, २०७९, २:४९ PM
0
बीएमडब्लु आई भिजन डी : जसले बदल्छ मालिकको ‘मूड’अनुसार आफ्नो स्वरूप

काठमाडौँ । बीएमडब्लुले कन्जुमर इलेक्ट्रोनिक्स शोमा एक जोडी यस्ता ‘कन्सेप्ट कार’ सार्वजनिक गरेको छ, जसले मालिकको ‘मुड’अनुसार आफ्नो रंग फेर्न सक्छ ।

दुईवटै कार हेर्दा एकैखालका छन् भने दुवैलाई कम्पनीले ‘आई भिजन डी’ नै भनेको छ । ‘डी’को अर्थ डिजिटल इमोसनल एक्सपिरियन्स अर्थात् डिजिटल भावानुभूति भन्ने हुन्छ । त्यसमध्ये एउटा कारमा रंग परिवर्तन हुने प्यानेलहरु रहेका छन् ।

बीएमडब्ल्युले सीईएसमा गत वर्ष नै रंग बदल्ने कन्सेप्ट देखाइसकेको थियो तर त्यतिखेर खैरो रंगको प्रकारहरुमा मात्रै यस्तो परिवर्तन देखिएको थियो। यो वर्ष भने द आई भिजन डीले रंगको पूरै प्यालेट नै बदल्न सक्छ। अर्थात् यसले एकैपटक फरक रंगहरु देखाउन सक्छ। अरु त अरु टायरको रंग पनि यो कारले बदल्न सक्छ।

त्यस्तै अर्को आई भिजन डी कन्सेप्टचाहिँ ‘युजर इन्टरफेस’को नयाँ अवधारणायुक्त रहेको छ। जुन कसरी ड्राइभर र पेसेन्जरले गाडीसँग अन्तर्क्रिया गर्नसक्छन् भन्नेसँग सम्बन्धित छ। यसमा युजर इन्टरफेसको मतलब कारभित्रबाट मात्रै भन्ने होइन।

बाहिर कारको अगाडितिर, हेडलाइट्स र मेटलबारको स्क्रिनमा साँच्चैको डिस्प्ले प्यानेल रहेको छ। यसले फरक आकारप्रकारमा अनुहारको भावभंगीहरुजस्तै देखाउनसक्छ । कारले फरक ‘मुड’ र ‘रियाक्सन’हरु जस्तो कि आज्ञा, खुसीजस्ता कुराहरु प्रतिक्रियास्वरुप दिन सक्ने बीएमडब्लुले जनाएको छ ।

त्यस्तै उक्त कारमा हेड–अप डिस्प्ले पनि छ तर आई भिजन डी कन्सेप्टका डिस्प्लेले पूरै विन्डशिल्ड वरपर कभर गर्न सक्छ। यो विशेषखालको फिचरलाई बीएमडब्लुले सन् २०२५ मा उत्पादन सुरु हुने गाडीमा प्रयोग गर्ने योजना बनाएको छ ।

अन्य हेडअप डिस्प्लेहरुले नेभिगेसन क्यु वा धेरै इन्भल्भ्ड इमेजहरु समावेश गर्ने प्रोजेक्टेड इमेजहरु देखाउने बताइएको छ । ती इमेज एकदमै पारदर्शी हुनेछन् ।

कन्सेप्ट कारमा इमेजहरुलाई साइड विन्डोजहरुमा समेत प्रोजेक्ट गर्न सकिन्छ। जस्तो कि ड्राइभरले नै डिजिटल अवतार छान्न सक्छ जसले ड्राइभर गाडी नजिक पुग्नासाथ साइड झ्यालमा ती इमेज प्रोजेक्ट गर्न सकिन्छ।

आधारभूत ड्राइभिङ सूचनादेखि कार्टुन क्यारेक्टरसम्मका विन्डशिल्ड र विन्डो डिस्प्लेमा देखिने कन्टेन्टलाई ड्यासबोर्डमा रहने एउटा स्वचालित स्लाइडरबाटै नियन्त्रण गर्न सकिन्छ। यसलाई ‘मिक्स्ड रियालिटी स्लाइडर’ भनिएको छ। जो सरफेसको सेन्सरले एउटा फिंगर स्लाइडिङ पत्ता लगाएपछि ड्यासबोर्डमा प्रोजेक्ट हुन्छ।

विन्डो डिस्प्लेहरुमा युजरले पाँच फरक डिजिटल कन्टेन्टबाट छनोट गर्न पाउँछन्। यसको लेभल रेन्ज आधारभूत ड्राइभिङ इन्फरमेसनदेखि बाहिर को, के छ भन्नेसम्मका कुरासँग सम्बन्धित छ।

आई भिजन डी एसयूभी नभई एक सेडान कार हो। जुन कम्पनीको गत वर्षकै कन्सेप्ट हो। बीएमडब्लु ब्रान्डको भित्री विशेषता भनेकै सेडान भएको कम्पनीले जनाएको छ। सीएनएनबाट

सम्बन्धित समाचार

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ ! ग्यास भने घट्यो

वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

ऋण तिर्न नसक्दा सप्तरीका रामदेव मरिकले गरे आत्मह’त्या !

ताजा समाचार

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

सामुहिक हत्या आरोपमा जेलमा रहेका अफताब रौतहट २ मा कांग्रेसबाट उम्मेदवार सिफारिस

अफताब आलमले जेलभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाएको आरोप

फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ ! ग्यास भने घट्यो

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध