माधव नेपालले भने– नजाने गाउँको बाटो नसोध्नु


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति सकारात्मक रहेको बताएका छन् । नयाँ बानेश्वरमा शुक्रवार भएको सर्वदलीय बैठकपछि नेपालले प्रचण्डप्रति आफू ‘पोजेटिभ’ भएको बताएका हुन् ।

थप भिडिओमा :

प्रकाशित : २०७९ पुष २२, शुक्रबार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ