Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सरोजकुमार यादव : गाविस अध्यक्षदेखि मधेसका मुख्यमन्त्रीसम्म

टुडे खोज लेखक टुडे खोज
पुस २७, २०७९, २:०९ PM
0
सरोजकुमार यादव : गाविस अध्यक्षदेखि मधेसका मुख्यमन्त्रीसम्म

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

२ स्वतन्त्र र सत्ता साझेदार दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् । सातदलीय गठबन्धनमा जसपा र जनमतको आलोपालोको सहमतिअनुसार पहिलो चरणमा बारा १ ९२० बाट निर्वाचित उनी साढे २ वर्षका लागि मुख्यमन्त्री बनेका हुन् ।

को हुन् यादव ?

यादव मधेस प्रदेशका पहिलो सभामुख हुन् । बारा १ (२)मा ०७४ मा तत्कालीन राजपाबाट निर्वाचित उनी यो पटक जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भए ।

सिम्रोनगढ नगरपालिका ३ स्थायी घर भएका उनको जन्म २०२८ साल माघ १० गते भएको हो । तत्कालीन नेपाल सद्भावना पार्टीबाट राजनीति सुरू गरेका यादव ०५४ मा हरिहरपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

बारा निर्वाचन १ बाट संविधानसभा सदस्यमा निर्वाचित उनी २०६६ मा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र २०६८ मा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीसमेत भए ।

त्यसैगरी २०६९ सालमा तत्कालीन सद्भावना पार्टीको महासचिव र २०७३ सालमा उपाध्यक्ष भएका यादब राजपा नेपालको गठनपछि पनि उपाध्यक्ष नै रहे । ०७४ मा तत्कालीन राजपाबाट प्रदेशसभा सांसद बने ।

राजपा उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गरेपछि जसपा बन्यो । त्यतिबेला उनी सभामुख थिए ।

सभामुख स्वतन्त्र हुन्छन् भनेर उनी मौन बसे । न महन्थ ठाकुर न उपेन्द्र यादवलाई रोजे । पछि उनी उपेन्द्र यादवकै पार्टी जसपासँग नजिकिए । र, आम निर्वाचनमा जसपाकै टिकटबाट पुनः चुनाव जित्न सफल भएपछि अहिले मुख्यमन्त्री बनेका छन् ।

हेर्नुहोस् भिडिओ :

सम्बन्धित समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध