Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मधेसी र थारुलाई पाखा लगाइयो, मधेशले प्रतिकार गर्नेछ : सिके राउत

टुडे खोज लेखक टुडे खोज
माघ ५, २०७९, ११:०७ AM
0
डा. सीके राउतले दिए मुख्यमन्त्री घेर्ने र प्रदेश सरकार हटाउने चेतावनी

सिरहा । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ ।

बुधबार राति ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । कुरा केवल जनमत पार्टीको होइन, जसपा, लोसपा, जनमत, नाउपा सबैलाई पाखा लगाउँदै शासक वर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ ।

सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए । ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन् । मधेशले यसको प्रतिकार गर्नेछ,’ उनको ट्वीटर ह्यान्डलमा उल्लेख छ ।

सम्बन्धित समाचार

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ ! ग्यास भने घट्यो

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

ताजा समाचार

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

सामुहिक हत्या आरोपमा जेलमा रहेका अफताब रौतहट २ मा कांग्रेसबाट उम्मेदवार सिफारिस

अफताब आलमले जेलभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाएको आरोप

फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ ! ग्यास भने घट्यो

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध