Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

टुडे खोज लेखक टुडे खोज
चैत्र १४, २०७९, ७:४५ AM
0
मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

काठमाडौं । मिटरब्याजीसँग चर्को ब्याजमा ऋण लिएका व्यक्ति रकम चुक्ता गरेको वर्षौँ बितिसक्दा पनि ऋणमुक्त हुन सकेका छैनन् ।

धितोबापत राखेको सम्पत्ति साहुले बेचबिखन गरिसकेकाले कतिपयले ऋण र धितो दुवैमा पैसा गुमाउनु परेको छ । मनपरी ब्याजले बढेको ऋणको बोझमा कतिपय महिलाले शारीरिक शोषणकोसमेत सिकार हुनुपरेको गुनासो गरेका छन् ।

महोत्तरी गौशालाका जगत गौतम सोमबारदेखि मिटरब्याज विरुद्धको आन्दोलनमा सहभागी छन् । साहुबाट लिएको ऋण चुक्ता गरेर उनले धितोबापतको जग्गा पाउन सकेका छैनन् ।

सप्तरीका छेदीलाल पासवान मिटरब्याजीविरुद्ध जिल्ला अदालत हुँदै सर्वोच्चसम्म मुद्दाका लागि धाएका छन् । लिएको १६ लाख कसरी ७२ लाख भयो, त्यो उनले बुझ्न सकेका छैनन् ।

मधेसका जिल्लामा ब्याजलाई सुद भनिन्छ । यस्तो ब्याज लगाउने सुदखोरहरुले आर्थिक मात्र हैन, महिलाको शारीरिक शोषणसमेत गर्ने गरेका छन् । ऋण तिर्न नसक्दा साहुको घरमा घरेलु कामदार बस्दा तीन वर्षसम्म शोषणमा परेको एक महिलाले सुनाइन् ।

एक लाख तिरेकी एक महिलाको कथा भने टीठ लाग्दो छ । उनले ऋण तिरिसक्दा पनि साहूले शारीरिक शोषण गर्न खोजेको बताइन् । उनी घरबाट निस्किने अवस्थासमेत आयो ।

गृह मन्त्रालयले मिटर ब्याज अपराध नियन्त्रणको छानबिनका लागि बनाएको कार्यदलले गरेको अनुसन्धानले पनि ऋणी महिलाको शोषण भएको देखाएको छ ।

ऋण दिनेले आफूखुसी ब्याज बढाउने, ऋणी निरक्षर हुँदा आफूखुसी हिसाब देखाउने, धितोबापत राखेको जग्गा कब्जा गर्न खोज्ने, मूल धन र ब्याज तिरिसक्दा पनि ब्याजको दर अचाक्ली बढाएर ऋणीलाई पासोमा पारिरहने जस्ता घटना अनेकौँ छन् ।

ब्याज दिँदा साहुले दिएको ऋण भन्दा तेब्बरको कागज बनाउन लगाउँछन् । जसले गर्दा त्यही कागजका आधारमा अदालतबाटै ऋणी जेल सजाय भोगेको कतिपय घटना छन् ।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

नेपालगन्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

नेपालगन्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध