संसदभवन अगाडि फेरि आ’त्मदा’ह प्रयास, प्रहरीले जोगायो


काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास प्रयास भएको छ ।

संसद भवनको एक नम्बर गेट अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले आत्मदाह गर्नबाट ति व्यक्तिलाई जोगाएको छ ।

थप विवरण आउन बाँकी ।

प्रकाशित : २०७९ चैत्र २४, शुक्रबार १७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ