Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

टुडे खोज लेखक टुडे खोज
बैशाख २९, २०८०, ५:२० PM
0
जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाम । मधेश प्रदेशको राजधानी समेत रहेका जनकपुरधाममा रात्रिकालीन व्यावसाय संचालनको तयारी थालिएको छ ।

उद्योग वाणिज्य संघ जनकपुरधामले रात्रिकालीन व्यावसायका लागि व्यापारीहरुसंग छलफल गरेको हो । व्यापारीहरु रात्रिकालीन व्यावसाय गर्न सकारात्मक देखिएपछि शान्ति सुरक्षा माग्दै संघले आज धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।

जनकपुरधामको मुख्य बजार क्षेत्रको होटल, फास्टफूड, खाद्यान्न, फलफूल, औषधी लगायतको पसलहरु राति १२ बजेसम्म संचालन गर्ने आवश्यक भएकाले सुरक्षाको व्यबस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

उनले भने, ’राति १० बजेसम्म भारतीयसहितका पर्यटक जनकपुरधाम आउने गर्छन् । त्यतिबेलासम्म होटल र अन्य पसलहरु बन्द भइसकेका हुन्छन् । भोजन समेत नपाउँदा पर्यटकहरु समस्यामा पर्छन् । यसले व्यापार व्यवसायमा समेत नकारात्मक असर परइरहएकआलए रात्रिकालीन व्यावसाय संचालनको तयारी गरेका छौं ।’

संघका अध्यक्ष महासेठले प्रहरी प्रशासनले सुरक्षा दिनसके रात्रिकालीन व्यावसाय तत्कालै सुरु गरिने जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले रात्रिकालीन व्यावसाय संचालनको विषयमा आफू सकारात्मक रहेको बताए ।

उनले भने, ’व्यापार व्यवसाय त २४ सैं घण्टा संचालन हुनुपर्ने हो । तर यस्तो अभ्यास यता छैन । पहिलेदेखि नै यो विषय उठेपनि आज लिखित दिएपछि मलाई सजिलो भएको छ । यसको अध्ययन गरी कार्यदल बनाएर अगाडी बढ्छौं ।’

 

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

रवि लामिछानेविरुद्ध पुन: सर्वोच्च गए युवराज सफल

रवि लामिछानेविरुद्ध पुन: सर्वोच्च गए युवराज सफल

Breaking- भारतमा सैन्य विमान दुर्घटना

Breaking- भारतमा सैन्य विमान दुर्घटना

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध