मणिपाल अस्पतालका निर्देशक डा. मास्के विद्या भुषणबाट सम्मानित


काठमाडौं । पोखरास्थित मणिपाल अस्पतालका निर्देशक प्रा. डा. अभिषेक मास्के विद्या भुषण ‘क’बाट सम्मानित भएका छन् ।

शिक्षा दिवसको अवसरमा सरकारले मास्केलाई विद्या भुषण ‘क’बाट सम्मानित गरेको हो ।

सरकारले उनलाई चिकित्सा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पु-याएबापत कदरस्वरूप यो सम्मानबाट सम्मानित गरेको हो ।

मास्केले नेफ्रोलोजी विषयमा डीएम गरेका छन् ।

प्रकाशित : 7 October 2023 4:09 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ