दूधको भुक्तानी माग्दा प्रहरीको दमन, ३० जनाभन्दा बढी पक्राउ


काठमाडौं । दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानले विरोध प्रदर्शन गरेका छन्। दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधबार बिहान उनीहरूले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

दुग्ध उत्पादक कृषकले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भुक्तानी लगायत विभिन्न मागसहित पटक(पटक गरेको सम्झौता(सहमति समेत कार्यान्वयन नभएको उनीहरूको भनाइ छ । ​

प्रकाशित : २०८१ असार ५, बुधबार १०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ