मधेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख भण्डारी (LIVE)


जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

आज बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न मुख्यमन्त्री सतिश सिंहले प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीलाई हस्तान्तरण गरेका हुन् । अहिले बैठकमा प्रदेश प्रमुख भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । हेर्नुहोस् लाइभ –

प्रकाशित : २०८२ जेष्ठ २३, शुक्रबार १६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ