साउदीमा २४ घण्टे निःशुल्क कोरोना जाँच केन्द्र


काठमाण्डौ । तपाईँ साउदीमा हुनुहुन्छ र कोरोनाको लक्षण देखिएको छ भने अब साउदी सरकारले तोकेको ठाउँमा गएर जाँच गराउन सकिने भएको छ ।

साउदीको स्वास्थ्य मन्त्रालयले कोरोनाको लक्षण देखिएकालाई जाँच गराउन २४ घण्टे निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको र तोकेको ठाउँमा गएर जाँच गराउन सकिने साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

यी ठाउँमा गएर जाँच गराउन सकिन्छ :

प्रकाशित : २०७७ जेष्ठ २८, बुधबार १२:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ