अयोध्यामा प्रधानमन्त्री मोदीले गरे राम मन्दिरको शिलान्यास (भिडियोसहित)


एजेन्सी : अयोध्यामा राम मन्दिरको भूमिपूजन तथा शिलान्यास समारोह सम्पन्न भएको छ ।

कुल नौवटा शिलाको पूजा गरिएको छ । बीचमा भएको शिला कूर्म शिला हो । त्यसै शिलाको ठीकमाथि रामलला विराजमान हुनुहुनेछ ।

शिलान्यास समारोह सम्पन्न भएसँगै अब राम मन्दिर निर्माणको कार्य आरम्भ गरिनेछ । तीन वर्षमा मन्दिर निर्माण कार्य सम्पन्न हुने लक्ष्य लिइएको छ ।

भिडियो हेर्नुहोस् :

प्रकाशित : २०७७ श्रावण २१, बुधबार १३:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ