भारतको काश्मीर भूकम्प : सडक भत्केर गाडी पुरियो ! ५ को मृत्यू, केयौं घाईते


एजेन्सी, ७ असोज । पाकिस्तानको क्षेत्र काश्‍मीरमा ६.३ म्‍याग्निच्यूडको भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् ।

पाकिस्ताको राजधानी इस्लामाबादबाट १३४ किलोमिटरको दूरीमा पाकिस्तान अधिकृत क्षेत्र काश्मीरको मीरपुर केन्द्रविन्दु भएको भूकम्प गएको भारतीय तथा पाकिस्तानी सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् ।

रिपोर्टका अनुसार भूकम्पको केन्द्र ४० किलोमिटरको गहिराइमा रहेको छ भने दिउँसो ३ बजेको समयमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो ।

भकम्पले मीरपुरबो सडक चीराचिरा परेको छ भने सवारी साधन गुडिरहेकै अवस्थामा रोकिनु परेको छ । भूकम्पको धक्‍का उत्तरी भारतको आसपास क्षेत्रमा समेत महसुस गरिएको छ ।

प्रकाशित : २०७६ आश्विन ७, मंगलवार १३:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ