एनआरएनए चुनाब : अध्यक्षका उम्मेदवार केसीद्वारा प्यानल घोषणा (सूचीसहित)


काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका डा. बद्री केसीले समावेशी समूहका आठ पदाधिकारीको नाम सार्वजनिक गरेका छन् ।

समूहको पदाधिकारीमा क्षेत्रीय, आदिवासी जनजाति, महिला, अल्पसंख्या तथा मुस्लिम र युवा छन् । हेर्नूस सूची :
क्षेत्रीय प्रतितिनित्व-
मध्यपूर्व : डिबी क्षेत्री, यसमिन बेगम सैयद (उपाध्यक्ष)
एशिया प्यासिफिक : महेश श्रेष्ठ (उपाध्यक्ष)
अष्ट्रेलिया : धर्मराज अधिकारी (उपाध्यक्ष)
अमेरिका क्षेत्र : गैरीराज जोशी (महासचिव), चिरन्जीबी घिमिरे (सचिव)

अफ्रीका क्षेत्र : रोशन थापा (उपाध्यक्ष)
युरोप क्षेत्र : डा. बद्री केसी (अध्यक्ष), डा. हेमराज शर्मा (उपाध्यक्ष), रामशरण सिमखडा (सचिव), लोकप्रसाद दाहाल (कोषाध्यक्ष)

महिला प्रतिनिधित्व-
यसमिन बेगम सैयद
संगिता मरहट्टा
टिका गुरुङ
यमुना भट्टराई

आदीबासी तथा जनजाति प्रतिनिधित्व-
मिलन छन्त्याल
टिका गुरुङ
ओम गुरुङ
अल्पसंख्यक तथा मुस्लिम-
यसमिन बेगम सैयद

प्रकाशित : २०७८ आश्विन १३, बुधबार १६:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ