नेपाली यूवक प्रताप भए युक्रेनको सेनामा भर्ति


काठमाडौं । नेपाली युवा प्रताप बस्नेत पनि रुसविरुद्ध युक्रेनका तर्फबाट यु’ ‘द्ध ल’ड्न गएका छन् । सामाजिक सञ्जालमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन् ।

रुसले आ क्र म ण गरेप’छि युक्रेनमा रहेका धेरै नेपाली राजधानी किभबाट भा गे र छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् । तर किभमै रहेका नेपाली युवा बस्नेत भने युक्रेनका लागि रुसविरु’द्ध यु’ ‘द्ध ल’ड्न’ सेनामा भर्ती भएका हुन् ।

युक्रेनलाई यतिबेला ठूलो सहयोगको खाँचो रहेको भन्दै उनले मानवीयताका लागि आफू यु’ ‘द्धमा हो’मि एको पनि बताएका छन् । साथै उनले आफू यु द्ध ल ड्न सेनामा भर्ती हुन लाग्दा ‘डर नभई गौरव लागेको समेत बताएका छन् ।

रूस सिर्जित सङ्कटसँग जुझ्न एकताका लागि अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह
रूसले यूक्रेनमा कारवाही गरेपछि सिर्जित सङ्कटसँग जुझ्न ‘अमेरिकी स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले द्विपक्षीय सहयोग आवश्यक रहेको बताउँदै सबै विधायकलाई एकताका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।

विश्वले कोभिड–१९ को महामारीका कारण मारमा परेको अर्थतन्त्रलाई व्यवस्थापन गर्दैगर्दा रूसले यूक्रेनमा गरेको कारवाहीले पुनः विश्वमा त’नाव बढेको उहाँले बताउनुभयो । बाइडेनले पूरै एक घण्टाको सम्बोधनलाई रूसको यूक्रेनी भूमिमा भएको हस्तक्षेप रोक्ने बिषयमा केन्द्रित गर्नुभएको थियो ।

प्रकाशित : २०७८ फाल्गुन १९, बिहीबार ०८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ