Breaking : भारतीय मिसाइल जब पाकिस्तानमा खस्यो !


काठमाडौं । शुक्रबार भारतीय मिसाइल पाकिस्तानको सीमा क्षेत्रमा खसेको छ ।

करिब पौने ७ बजे पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चुन्नु सहरमा नजिकै मिसाइल खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मिसलाइल पाकिस्तानी भूमिमा खसेपछि भारत सरकारले प्राविधिक गडबढीका कारण घटना भएको स्पष्टिकरण दिएको छ ।

भारत सरकारले यो घटनाको छानबिन गर्न कोर्ट अफ इन्क्वाइरीको आदेश पनि दिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २७, शुक्रबार २१:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ