लागुपदार्थ तस्करीः पानीमुनि चल्ने ड्रोन बरामद !


बीबीसी । स्पेनी प्रहरीले लागुपदार्थ तस्करहरूले प्रयोग गर्ने उद्देश्यले निर्मित पानीमुनि चल्ने तीनवटा ड्रोन बरामद गरेको छ ।

ती मानवरहित साधनहरू स्पेन र मोरक्कोको बीचमा अवस्थित समुद्रमा प्रयोग गर्न निर्माण गरिएको हो । त्यस्तो एउटा साधनले २०० केजी सामान बोक्न सक्ने बताइएको छ ।

मान्छे नबसी पानीभित्र चलाउने मिल्ने त्यस्तो साधन पहिलो फेला पारिएको स्पेनी प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ असार २५, शनिबार ०६:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ