पाकिस्तानमा ४५० यात्रु सवार रेल अपहरणमा पर्यो

काठमाडौं । पाकिस्तानमा बलुच लिबरेशन आर्मी (बीएलए)ले एउटा रेल अपहरण गरेको छ ।
रेलमा ४५० जना यात्रु रहेको बताइएको छ । रेल क्वेटाबाट पेशावर जाँदै थियो । बीएलएको आक्रमणबाट रेलका ६ यात्रु मारिएको बताइएको छ ।
सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि बीएलएले दिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला र बालबालिकालाई भने रिहा गरिएको छ । अन्य सयौं यात्रुलाई बन्धक बनाइएको छ ।
प्रकाशित : 11 March 2025 6:36 PM
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- २. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ३. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ४. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव
- ५. मधेसका मुख्यमन्त्रीको निर्देशन नमानेका अस्पताल संचालक साह पक्राउ
- ६. गोलबजारका इन्सपेक्टर साह आफैं असुली धन्दामा, घुसमा आइफोन !