अनुष्का शर्माको बोल्ड अवतार !


अनुष्का शर्मालाई बलिउडकी स्टाइलिस नायिकाका रुपमा पनि लिने गरिन्छ । पछिल्लो समय उनी फिल्मदेखि टाढा छिन् । तर, सामाजिक सञ्जालमा भने उनी सक्रिय रहन्छिन् ।

हालै अनुष्काले एक म्यागजिनका लागि फोटोशूट गराएका छन् । तस्वीरमा अनुष्काको ग्ल्यामर रुपमा देख्न सकिन्छ । हेर्नुस् उनको बोल्ड रुप:

प्रकाशित : २०७६ कार्तिक २१, बिहीबार १४:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ