Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

झापामा बस दुर्घटना, एक जनाको मृत्यु, १७ घाइते

टुडे खोज लेखक टुडे खोज
भदौ १४, २०७६, ८:५५ AM
0

झापा, १४ भदौं । झापाको सुरुङगामा यात्रुवहाक वस पल्टिदा एकजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ गइरहेको मे ११ प ८९७७ नम्बरको स्कुटरलाइ सोही दिशाबाट गइरहेको को १ ख ७२०४ नम्बरको सिमोन ट्राभलले पछाडिबाट ठक्कर दिदा अनियन्त्रीत भइ सडकको उत्तर तर्फ पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार विहान साढे ९ बजे कन्काइ नगरपालिका १ जामुनबारी चोक नजिकै दुर्घटना भएको जिल्लाका एसपी दिनेशराज मैनालीले बताए ।

दुर्घटनामा स्कुटरमा पछाडि सवार भद्रपुर ९ की २८ वर्षिया सुजन पोखरेलको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । अन्यको विर्तामोडमा उपचार भइरहेको छ भने चालकलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

१७ जना घाइते
ईलाम महमाई नगरपालिका ७ का ४६ वषिय रेनुका राई ,झापा अर्जुनधारा नगरपालिका ४ बस्ने बर्ष ५५ की यम कुमारी कोईराला , इलाम महमाई नगरपालिका दानावारी बस्ने बर्ष ७ को प्रतिक गिरी ,झापा अर्जुनधारा नगरपालिका २ बस्ने बर्ष २८को बिनोद भण्डारी सिरहा गोलबजार नगरपालिका १ बर्ष ४० की जानुका मगर, ईलाम माईनगरपालिका १ दानावारी बस्ने बर्ष २४ कि प्रेम कुमारी प्रधान ,इलाम माईनगरपालिका १ बस्ने बर्ष ६ को जोन प्रधान,ईलाम माइनगरपालिका २ बस्ने बर्ष ३५ कि माया गिरी, इलाम माईनगरपालिका ७ बस्ने बर्ष १६ कि मनिसा श्रेष्ठ ,झापा अर्जुनधारा नगरपालिका ९ बस्ने बर्ष ६३ कि चन्द्रकला मिश्र ,ईलाम माई नगरपालिका ४ बस्ने बर्ष २६ कि अनिता परियार, झापा अर्जुनधारा नगरपालिका ७ बस्ने बर्ष १० को ग्रिस सुवेदी,झापा अर्जुनधारा नगरपालिका ७ बस्ने बर्ष ४५ को बासुदेब सुवेदी, ईलाम माइनगरपालिका बर्ष २८ को बिशाल मगर ,झापा बुद्दशान्ति गापा २ बस्ने बर्ष ५० को केदार अधीकारी,ईलाम माइनगरपालिका १ बस्ने बर्ष २ कि जोसना प्रधान र स्कुटि पछाडि सवार मृतकको श्रीमान अर्जुनधरा नगरपालिका १ बस्ने बर्ष २८ को बिनोद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

मिटर ब्याजका आरोपी चौधरीलाई महोत्तरीबाट सर्लाही लगियो

मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध