Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

अब जनकपुरधाम उपमहानगरले गुठी संस्थानको जग्गा संरक्षण गर्ने

टुडे खोज लेखक टुडे खोज
भदौ १७, २०७६, ४:५० AM
0
अब जनकपुरधाम उपमहानगरले गुठी संस्थानको जग्गा संरक्षण गर्ने

जनकपुरधाम, १७ भदौं । अतिक्रणको चरममारमा परेको गुठी संस्थानको जग्गाको संरक्षण जनकपुरधाम उपमहानगरपालिकाले गर्ने भएको छ ।

गुठी संस्थानको स्वामित्वमा रहेको करार समाप्त भइसकेका जनकपुरधामका जग्गाहरुलाई पाइलट प्रोजेक्टको रुपमा व्यवस्थापन गर्नका लागि जनकपुरधाम उपमाहानगरपालिका र गुठी संस्थान काठमाण्डौको विच सम्झौता भएको हो । जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साह र गुठी संस्थानका कार्यकारी प्रमुख नारायण चौधरी बीच काठमाण्डु स्थित गुठीको केन्द्रिय कार्यालयमा सहमतीपत्रमा हस्ताक्षर गरिएको छ ।

नगर क्षेत्रका पोखरी तथा हाट बजार स्थलहरु मध्ये ठेक्का अवधी समाप्त भएका स्थानहरु पाइलट प्रोजेक्टको रुपमा व्यवस्थापन एवम संचालन गर्ने गरि पोखरी किनार निमार्ण, पोखरीबाट निस्कने फोहर व्यवस्थापन, पोखरी डिलमा रहेको अनाधिकृत अतिक्रमित जग्गामा वनेका घर टहरा हटाई सौन्दर्यीकरण गर्ने, हाट बजार ब्यवस्थापन, सरसफाई र सौन्र्यकरण लगायत धार्मिक ऐतिहासीक सम्पदा संरक्षणको लागि प्रचलित गुठी संस्थान ऐन,२०३३ को दफा ४६ को व्यवस्था समेतलाई दृष्टिगत गरी सहमती गरिएको हो ।

प्रस्तुत करारनामामा ठेक्का व्यवस्थागरि प्राप्त हुने आम्दानीको चालीस प्रतिसत गुठी संस्थानलाई र चालीस प्रतिसत जनकपुरधाम उपमाहानगरपालिकालाई दिइने र बाँकि बचेका २० प्रतिसत जनकपुरधामको विकास मा खर्च गरिने करारनामा उल्लेख गरिएको छ ।

गुठी र जनकपुरधाम उपमाहानगरपालिका विच भएको करारनामा सहमती पाँच वर्षको हुनेछ र करार अवधी समाप्त भएको खण्डमा दुवैको आपसी सहमतीमा अवधी थप समेत गर्न सकिने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

भोलि देशभर सार्वजनिक बिदा

राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मधेशका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे

मधेशका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध