जनकपुरमा मारवाडी महिलाको राष्ट्रिय अधिवेशन सुरू


जनकपुरधाम, २० भदौं । नेपाल राष्ट्रीय मारवाडी महिला संगठनको पाँचौं राष्ट्रिय अधिवेशन जनकपुरमा सुरु भएको छ ।

अधिवेशनको उद्घाटन प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले गरेका हुन् । अधिवेशनमा देशभरका मारवाडी महिलाहरुको सहभागिता छन् । भोलीसम्म चल्ने अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने जनाएको छ।

अधिवैशनमा प्रदेश साँसद राम अशिष यादव, प्रमेश्वर साह, जनकपुरका मेयर लालकिशोर साह सहितका अतिथिहरुको सहभागीता रहेको छ।

प्रकाशित : २०७६ भाद्र २०, शुक्रबार ०८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ