Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

पाँच महिनामै तिरुपति मन्दिरलाई १ अर्ब ४० करोड दान, मन्दिरको यस्तो छ विशेषता

टुडे खोज लेखक टुडे खोज
भदौ २२, २०७६, ३:०५ PM
0
पाँच महिनामै तिरुपति मन्दिरलाई १ अर्ब ४० करोड दान, मन्दिरको यस्तो छ विशेषता

एजेन्सी, २२ भदौं । भारतमा आर्थिक मन्दी व्याप्त भएको समाचारले पत्रपत्रिका र टेलिभिजन च्यानललाई मात्रै होइन भारतका सम्पूर्ण विपक्षी दलहरुलाई समेत आफ्नो सक्रियता देखाउने मौका मिलेको छ।

अर्थशास्त्रीहरु भन्छन्,‘भारतको कुल ग्राहस्थ उत्पादन (जीडीपी) पाँच प्रतिशतमा झरेको छ। देशको प्रगतिका लागि यो भयावह स्थिति हो ।’ यस विषयका अर्थशास्त्रीहरुलाई थाहा छ, विश्वका अनेक व्यापार झैँ समयसमयमा मन्दीको असर पनि घुमिफिरी आफ्नो चक्र पुरागर्न आइरहने गर्छ।

देशका आम नागरिकलाई जीडिपीको वृद्धि अथवा यसमा आएको गिरावटले के कति प्रभाव पार्छ भन्ने दृष्टान्त त हालै प्रदर्शनमा आएको भारतीय चलचित्र ‘साहो’ को कमाईले छर्लङग देखाएको छ। चलचित्रले एक सातामै करोडौँ कमाई गरेको छ।

यसैबीच भर्खरै भारतको प्रसिद्ध तिरुपति मन्दिरबाट पनि अर्थशास्त्रीहरुले पनि पत्याउन नसकिने समाचार आएको छ। तिरुमाला तिरुपति देवस्थान ट्रस्टका अनुसार २०१९ अप्रिलदेखि अगष्ट महिनासम्मको पाँच महिनाको अवधिमा मन्दिरलाई दान स्वरुप १ सय ४० करोड भारतीय रुपैयाँ बराबरको धनराशी प्राप्त भएको छ।

ट्रस्टका कार्यकारी अधिकृत आईएएस अनिल कुमार सिंघलका अनुसार सन् २०१८ को यसै अविधिमा मन्दिरलाई ११३.९६ करोडको धनराशि दान स्वरुप प्राप्त भएको थियो । २०१९ को यसै पाँच महिनाको अविधिमा गत वर्षको तुलनामा २६.०४ करोड बढी रकम प्राप्त भएको छ ।

हिन्दुहरुका मठमन्दिर, देवालयहरुमा भेटीस्वरुप नगदका साथै बहुमूल्य धातु सुनचाँदी पनि चढाइने गरिन्छ । सन् २०१९ को अप्रिलदेखि अगस्तसम्मको पाँच महिनामा हिन्दु श्रद्धालु भक्तजनहरुले आफ्ना इष्ट भगवान तिरुपतिको विग्रहमा ५ सय २४ किलो सुन र ३ हजार ९८ किलो चाँदी चढाएका थिए ।

अनिल कुमार सिंघल भन्छन्, ‘गतवर्ष यसै अवधिमा भक्तजनहरुको ३ सय ४४ किलो सुन तथा १ हजार १ सय २८ किलो चाँदी भगवान तिरुपतिमा चढाएका थिए ।’ भारतमा भएको मन्दीलाई अस्वीकार गर्न मिल्दैन तर मन्दीकाबीच भारतीयहरुमा ‘ह्याप्पिनेस ग्रोथ’ भएको तथ्यलाई पनि नकार्न सकिँदैन । तिरुपति मन्दिरको गणना भारतको सबैभन्दा धनी मन्दिरमध्ये अग्रपंक्तिमा हुन्छ ।

मन्दिर ट्रस्टका अनुसार ५ सेप्टेम्बरमा मन्दिरले ‘ई–अक्सन’बाट १७ हजार दुई सय किलो कपाल बेचेर ७.६२ करोड आम्दानी गरेको छ। तिरुपति जाने भक्तजनले कपाल खौरिन प्रचलन रहेको छ । तिरुपति मन्दिरमा वर्षेनी मनाइने ‘ब्रह्मोत्सव’ यसवर्ष ३० सेम्टेम्बरदेखि मनाइने भएको छ । यो उत्सव ३० सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म मनाइन्छ । यस अवधिमा दिनहुँ लाखौँ भक्तजनले तिरुपति दर्शन गर्ने गरेका छन् ।

मन्दिर व्यवस्थापन धुमधामसँग उत्सवको तयारीम जुटेको छ । उत्सवको भव्यताको अनुमान यसै एक उदाहरणले गर्न सकिन्छ। मन्दिर व्यवस्थापन यसका लागि १३ हजार सवारीसाधन पार्किङको व्यवस्था गर्दै छ ।

सम्बन्धित समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

विराट कोहली र रोहित शर्मालाई पछि पारे रोहित पौडेल र आशिफ शेख

विराट कोहली र रोहित शर्मालाई पछि पारे रोहित पौडेल र आशिफ शेख

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु

जसको निधनमा ३० जना फ्यानले गरे आत्महत्या !

जसको निधनमा ३० जना फ्यानले गरे आत्महत्या !

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध