Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

बरियारपट्टीमा इन्द्र मेलाको अवसरमा सरसफई

टुडे खोज लेखक टुडे खोज
भदौ २३, २०७६, ८:५१ AM
0
बरियारपट्टीमा इन्द्र मेलाको अवसरमा सरसफई

मुकेश यादव/ लहान, २३ भदौ । सिरहाको वरियारपट्टीमा इन्द्र मेलाको अवसरमा एक दिने सरसफई गरिएको छ । समुदाय प्रहरी सझेदारी र असहाय संगठन मन्च नेपालको संयुक्त आयोजनमा सरसफाई गरिएको हो ।

बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ स्थित आयोजित एक कार्यक्रमबीच असहाय संगठन मन्च नेपालको अध्यक्ष बैदनाथ प्रसाद साहले ८ वर्षदेखि निरन्तर धार्मिक स्थल, मठमन्दीर, वजार र सार्वजनिक स्थल सरसफाई गरिदै आएको बताए । उनले आज बरियारपट्टी बजारमा सरसफाई गर्दा स्थानियले साथ दिएकोमा खुःशी लागेको बताए ।

लहान उद्योग वाणिज संहको सदस्य चन्देश्वर यदवले यस्तो सरसफाईको कार्यक्रम प्रत्येक १५ दिनमा भयो भने बरियारपट्टी वजार सधै नै बेहुलीझै सफा देखिने बताए । समाजवादी पार्टीका नेता अजय कुमार यादवले आफ्नो ठाउँ आफै बनाए मात्र विकास र सुन्दर समाज निर्माण हुने बताए । उक्त कार्यक्रममा स्वागत मनतव्य श्री जनता माध्यमिक विद्यालय प्रविधिक धारको प्र.अ बिरवल यादवले राखेको थियो ।

कार्यक्रममा बरियारपट्टी बजारको अध्यक्ष अम्बे यादव,औरहि एन एम बि बैकको प्रमुख रविन्द्र यादव, जोगिन्द्र कामत, जिवछ यादव, विनोद साह, भालु यादव, संतोश यादव, लालवहादुर साह प्रदिप साह सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध